दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७.९४ बिन्दुमा पुगेको छ । आज कूल १५७ कम्पनीको पाँच लाख … Continue reading दोहोरो अङ्कले बढ्यो शेयर बजार